Description
पोखरा विश्वद्यिालय शिक्षण अस्पताल तथा East Sussex Healthcare NHS Trust,Kinsg’s Drive East Bourne UK संयुक्त आयोजनामा पोखरा महानगरपालिक वडा नं ६ बैदाममा कास्की जिल्लाका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुका प्रतिनिधि समेत सहभागी भई वृहत Continuing Medical Education (CME) कार्यक्रम सञ्चालन ।