Description
स्थान : पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, पोखरा – ३०, ढुंगेपाटन
मिति : २०८२ कार्तिक ३ र ४ गते
समय : बिहान ९ बजे देखि दिउसो २ बजे सम्म
हाम्रा स्वास प्रस्वास सम्बन्धी सेवाहरुः
दम
फोक्सोको एलर्जी
टि बि
लामो खोकी
कोभिड लागि फोक्सो खराब भएको