स्वास प्रस्वास सम्बन्धी बृहत स्वास्थ्य शिविर 

12/11/2025

हाम्रा स्वास प्रस्वास सम्बन्धी सेवाहरुः

  • दम
  • फोक्सोको एलर्जी
  • टि. बि.
  • लामो खोकी
  • कोभडि लागि फोक्सो खराब भएको

स्थान : पोखरा विश्वविद्यालय शिक्षण अस्पताल,

पोखरा – ३०, ढुंगेपाटन

मिति : २०८२ कार्तिक ३ र ४ गते

समय : बिहान ९ बजे देखि दिउसो २ बजे सम्म